काठमाडौं । सरकारले औद्योगिक कृषि भण्डारणको बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने भएको छ । स्थानीय तहमा २०० सय भन्दा धेरै खाद्य भण्डारणको स्थापना गर्ने भएको छ । त्यस्तै ८९ सितकक्ष स्थापना गरिने छ । यहि खद्य भण्डारको बीमा गर्दा लाग्ने बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।