Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको सञ्चालकमा बोहरा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा बाँकी अवधिका लागि जनक बहादुर बोहरा नियुक्त भएका छन् । रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बोहरालाई जियुक्त गरिएको जनाएको छ ।

कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुनेगरी उनलाई सञ्चाकलमा नियुक्त गरेको बताइएको छ । सञ्चालक पदमा बोहरालाई जेठ १२ गतेदेखि लागू हुने गरी नियुक्त गरेको जनाएको छ ।]

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS