Connect IPS
IME Life

शेयर बजार बन्द नहुने, जिल्ला प्रशासन सँगको समन्वय पछि ब्रोकरले सवारी साधन चलाउन पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । जिल्ला प्रशासन कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकर एसोसिएन विचको छलफल पछि एउटा ब्रोकर कार्यालयले अधिकतम तीन वटासम्म सवारी साधन चालउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आजदेखि निषेधाज्ञालाई थप कडाइ गरेको छ । निषेधाज्ञाको समयमा चल्न नपाउने सवारी साधनको सूचिमा शेयर ब्रोकरका सवारी साधन पनि उल्लेख थियो ।

यहि कारणले आज प्रहरीले ब्रोकर कार्यालयका कर्मचारीलाई विचबाटोमै रोकेर राखेको ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । शेयर बजार बन्द गर्ने कुनै निर्णय भएको छैन । तर जिल्ला प्रशासनले यथार्थ नबुझी ब्रोकर कार्यालयका कर्मचारीलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको अध्यक्ष मैनालीले आरोप लगाए । अहिले सबै कुरा सहज भैसकेकोले शेयर बजार सुचारु हुने उनले जानकारी दिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS