Connect IPS
IME Life

सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये ८ बीमा कम्पनी समेटिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ५० अंकले घट्दा सर्वाधिक बढ्ने टप टेन कम्पनीहरुमा बीमा कम्पनीहरु रहेका छन् । आज ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको भएको छ । आज कम्पनीको शेयर मुल्य ३१ रुपैयाँले बढेको छ ।

त्यस्तै, सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज कम्पनीको ३३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७७ रुपैयाँले बढेर १४ सय ३२ रुपैयाँमा कायम भएको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटिको ३० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य १४ रुपैयाँले घटेको छ ।

Prabhu
Crest

त्यसैगरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २९ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५५ रुपैयाँले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शेयर मुल्य १५ रुपैयाँले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS