Connect IPS
IME Life

सिद्धार्थ इक्वीटी फण्डको न्याभ घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ २४ पैसाले घटेको हो अघिल्लो महिनामा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ९९ पैसा रहेको थियो ।

समिक्षा अवधिमा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी १ अर्ब ६१ करोड १८ लाख ७६ हजार रूपैयाँ पुगेको छ ।उक्त लगानी अघिल्लो महिनाको तुलनामा ६ दशमलव २० प्रतिशतले थोरै हो । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ५१ करोड ४८ लाख ६३ हजार रूपैयाँ लगानी गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS