Connect IPS
IME Life

स्वावलम्बन लघुवित्तद्धारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्तद्धारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ।लघुवित्तले कोरोना संक्रमणको दोश्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको छ ।

लघुवित्तले आफ्नो १ सय ४० वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई दैनिक रुपमा घरदैलोमा गएर खाद्य सामग्री चामल, दाल, नुन र तेल वितरण गरिरहेको हो ।

Prabhu
Crest

संस्थाले कोरोना पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका ग्राहक सदस्यहरुलाई सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS