काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ५८ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ४२ पैसा रुपैयाँ रहेको छ।