Connect IPS
IME Life

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ को प्रभावका कारण वार्षिक साधारण सभामा जुम मार्फत सम्पन्न गरेको हो । कम्पनीले साधारणसभाबाट स्वतन्त्र विज्ञ संचालक देबी प्रसाद शर्माको नियुक्ति अनुमोदन गरेको छ ।

त्यस्तै, साधारण सभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा नाफा र नोक्सान हिसाव एवं नगद प्रवाह विवरण र त्यस सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित समेत गरेको छ ।

Prabhu
Crest

सभाले हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई नै पुनः नियुक्त गरेको छ । कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS