काठमाडौं । सिन्धु विकास बैंकको संचालकमा डा। रमेश कुमार भण्डारी नियुक्त भएका छन् ।बैंकको आईतबार सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी उनलाई बाँकी अवधिको लागि सञ्चालक पदमा नियुक्त गरेको सूचनामा उल्लेख रहेको छ।
सिन्धु विकास बैंकको संचालकमा डा. भण्डारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/52057043_2131456100309983_4073434708233420800_n.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)