Connect IPS
IME Life

पछिल्लो २४ घण्टामा थपिए ७ हजार ९१४ जना कोरोना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ९ सय ६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण भएको छ।

Prabhu
Crest

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २३ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS