Connect IPS
IME Life

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये पाँच कम्पनीको शेयरमा लाग्यो सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको करोबार भएको छ ।त्यस्तै, आज सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ङादी गुप्रका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, गोखार्ज फाइनानन्स, नेपाल फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, रादी जलविधुत्, युनाईटेड इर्दी मर्दी हाईड्रोपावर, विशाल बजार, वेष्ट फाइनान्स कम्पनी र अरुण भ्याली हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS