Connect IPS
IME Life

१३.०९ अंकले घट्यो नेप्से, कारोबार रकम हालसम्मकै सर्बाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २,७८० दशमलव ८१ को विन्दुका कायम भएको छ । आज म्युचअल फण्ड, फाइनान्स कम्पनी, होटल्स एण्ड टुरिजम, ट्रेडिङ र बैंकिङ उपसूचक बढेका छन् भने बाँकि उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको करोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ५५ करोड ६९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३७ रुपैयाँले घटेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ङादी ग्रुपका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS