IME Life
GBIME

राधी विद्युतको ३६.५० प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राधी विद्युत् कम्पनीले ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफबाट हाल कायम चुक्ता पूँजीको ३६ दशमलव ५० प्रतिशत बानेश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS