Connect IPS
IME Life

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडाना मूल्य प्रतिलिटर ७८ रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS