काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ५८ पैसा रुपैयाँ रहेको छ।