काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ८७ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ६३ पैसा र बिक्रिदर १ सय ६६ रुपैयाँ ४८ पैसा रुपैयाँ रहेको छ ।