Connect IPS
IME Life

काठमाडौँमा मात्रै थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । पछिल्लो २४ घण्टाम काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा संक्रमण देखिएको छ भने १६८ जनाको मृत्यु भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS