Connect IPS
IME Life

अत्यावश्यक बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्न सहकारी विभागको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहकारी विभागले नेपालभर क्रियाशिल रहेका सबै सहकारी संघ संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसंगको पूर्ण समन्वयमा मात्र संचालन गरी गराई बांकी सम्पूर्ण क्रियाकलापहरु तथा सेवाहरु वर्तमान अवस्था सहज नभएसम्म स्थगन गर्न निर्देशन दिएको हो ।

कोभिङ-१९ को दोसो लहरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै मानव समुदायलाई प्रताडित बनाईरहेको यस घडीमा थप जोखिम तथा क्षति हुन नदिन नेपाल सरकारको निर्णय अनुसार मुलुकका अधिकाश जिल्लाहरुमा निषेधाज्ञा लगायतका आदेशहरु जारी गरिएको र सिङ्गो राज्य संयन्त्र तथा जनशक्ति यस महामारीको नियन्त्रण तथा रोकथाममा केन्द्रित गर्दै गरेको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विभागले यस्तो निर्देशन दिएको हो ।

Prabhu
Crest

साथै सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सहकारी कर्मीहरुलाई यस असहज परिस्थितिमा स्वास्थ्य पुर्वाधारहरुको व्यवस्थापनमा राज्य संयन्त्रसंग समन्वय गरी सदा झै भूमिका निर्वाह गरिदिन विभागले अपिल गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS