काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७पैसा र बिक्रिदर ११७ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४३ रुपैयाँ ११ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९५ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ८० पैसा रुपैयाँ रहेको छ ।