IME Life
GBIME

नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा आज तीन कम्पनीको कुल २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।प्राइम कमर्शियल बैंक, गणपति लघुवित्त वित्तीय संस्था र सहारा विकास बैंक आज एकैदिन बोनस शेयर एकैदिन सूचिकृत भएको हो ।

नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ३ लाख ७७ हजार ८७४.२५ कित्ता सेयर रहेको छ ।सहाराको १ लाख ६७ हजार ८८८.०४ कित्ता सेयर सूचीकृत भएको छ । यसैगरी, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७.५० कित्ता सेयर सूचीकृत भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS