Connect IPS
IME Life

नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम ४ अर्ब २० करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर २,६४५ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज दनभरिमा २ सय १८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS