काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४३ रुपैयाँ ४४ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ९४ पैसा र बिक्रिदर १ सय ६४ रुपैयाँ ७८ पैसा रुपैयाँ रहेको छ ।