IME Life
GBIME

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थाको ८१ हजार ५ सय संस्थापक समूहको सेयर न्यूनतम ३ सय रुपैयाँमा बिक्री गरिरहेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Crest

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । गानीकर्ताले उक्त ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा आइपुग्ने गरि आवेदन दिन सक्नेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS