Connect IPS
IME Life

युनिक नेपाल लघुवित्तको विशेष साधारण सभाको मिति परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभाको मिति सरेको छ । यसअघि संस्थाले बैशाख २५ गतेका लागि तय गरिएको सभा अब जेठ ४ गते गर्ने जनाएको छ । सभा बिहान ११ बजे हुनेछ ।

कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको कारण अस्वस्थ भएकाले पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभाको मिति सारिएको कम्पनीले सूचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

घोडाघोडी लघुवित्त वित्तीय संस्थासँग मर्जरको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा गर्न लागेको हो ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा भविश्यमा अन्य कुनै लघुुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रयोजन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने प्रस्ताव पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS