Connect IPS
IME Life

मध्यभोटेकोशी जलविद्युतको आइपीओ निष्काशन स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ। हाल लकडाउन कडाई भएसँगै उक्त आईपीओ स्थगित गरिएको हो। यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको र र लकडाउन खुलेपछि आइपीओ पुन खुलाईने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले आइपीओ हाललाई स्थगित गरिएको सूचना मार्फत जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS