काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ९१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ७५ पैसा रुपैयाँ रहेको छ ।