Connect IPS
IME Life

पाँचथर पावर कम्पनीको नाफा ५५ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाश्न गरेको छ । वर्षको तेस्रो त्रैमाससम्म २ करोड ९५ लाख ४६ हजार खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यसवर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ५३ प्रतिशत कमी भएको हो । गत वर्ष उक्त अवधिसम्म कम्पनीले ६ करोड ६४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ३० करोड ७१ लाख ५५ हजार सञ्चालन आम्दानी गरेको थियो भने यस वर्ष संचालन आम्दानी २६ करोड ७१ लाख ५० हजारमा सिमित भएकोे छ । सञ्चालन आम्दानी गत वर्षभन्दा यस वर्ष १३ प्रतिशतले घटेको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रहेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ११ करोड ५ लाख ९६ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा यसवर्ष जगेडा कोषको रकम ३० प्रतिशतले कमी हो । गत वर्ष कम्पनीको जगेडा कोषमा १५ करोड ७२ लाख ७७ हजार थियो ।

यस वर्ष कम्पनीको प्रत्यक्ष खर्च भने १४० प्रतिशत बढी भएको छ । गतवर्ष यो शिर्षकमा ७६ लाख ३२ हजार खर्च गरेको कम्पनीले यस वर्ष । १ करोड ८३ लाख १८ हजार खर्च गरेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS