Connect IPS
IME Life

सिईडिबि हाईड्रोपावरको आइपिओमा आवेदन दिन आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढि आवेदन परेसँगै आजदेखि निष्काशन बन्द गर्ने भएको छ । कम्पनीले बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारण समुहको २५ लाख १८ हजार २३० कित्ता मध्ये ५० हजार ३६५ कित्ता कर्मचारी र एक लाख २५ हजार ९११ कित्ता सामुहिक लगानीकोषका लागि बाँडफाँड गरिसकेको छ ।

Prabhu
Crest

सर्वसाधारण लगानीकर्ताले सि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट सिधै अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीको प्राथमिक शेयरमा हालसम्म १५ लाख भन्दा धेरै आवेदकले दुई करोड ३० लाख कित्ता भन्दा धेरैको लागि आवदेन दिइसकेका छन् । हालसम्मको आवदेन अनुसार ९.८ गुणा बढि आवदेन परिसकेकोले बाँकी लगानीकर्ताले १० कित्ता भन्दा धेरैको लागि आवदेन दिनु पर्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS