Connect IPS
IME Life

छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने समय थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमान्डूले छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्रि आवेदन दिने म्याद थप गरेको छ ।सरकारले लगाएको निषेधाज्ञा सकिएको पाँच कार्यदिनसम्म लिलामी खुला रहने बैंकले जनाएको छ । यसअघि वैशाख २१ गतेसम्म अन्तिम आवेदन दिन पाउने म्याद थियो ।

बैंकले वैशाख १४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको छिमेकको २ लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । लिलामीमा हाल कायम संस्थापक सेयरधनी तथा सर्वसाधारण तथा योग्य संघसंस्थाले आवेदन दिन पाउनेछन् ।

Prabhu
Crest

शेयरबको प्रतिकित्ता भाउ ६ सय रुपैयाँ तोकिएको छ । तसर्थ, न्यूनतम ६ सय रुपैयाँ वा सो भन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS