काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ०८ पैसा र बिक्रिदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ३१ पैसा र बिक्रिदर १६४ रुपैयाँ १३ पैसा रुपैयाँ रहेको छ ।