Connect IPS
IME Life

नेप्से ५४ अंकले बढ्दा ७ अर्बमाथिको कारोबार, एनसीसी बैंक र नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलोे कारोबारको दिन नेप्से परिसूचक ५४ प्रतिशतले बढेर २६६५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय २६ वटा कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।आज सबै उपसूचकमा हरीयाली छाएको छ ।

आज सबैभन्दा धेरै नेपाल के्रडिट एण्ड कर्मशीयल (एनसीसी) बैंकको सर्वाधिक कारोबार भएको छ । बैंककोे ४२ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

एभरेष्ट बैंकको कर्न। प्रफ १ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् भने सन राईज म्युचुअल फण्डका इकाइधनीले १ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS