काठमाडौं । नेप्सेमा गुडविल फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ७२ हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ४ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।