Connect IPS
IME Life

नेप्से २५ अंकले बढ्दा ४ अर्ब ३५ करोडको कारोबार,५० कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २,६११ दशमलव १० को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ३ दशमलव ४८ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २ सय १७ वटा कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा एनसीसी बैंकको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी हिमालयन पार्टनर पावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १६ करोड ६४ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोपावर कम्पनी र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS