काठमाडौं । आज पनि महिला लघुवित्तको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य दश प्रतिशतले वृद्धि हुँदै ३१२५ रुपैयाँ प्रति कित्ता पुगेको छ। आज पनि माक्रेट डेप्ट हेर्दा खरिदकर्ताको संख्या निकै धेरै भए पनि बिक्रीकर्ताको संख्या शुन्य छ। अहिले सम्म कम्पनीको १४६० कित्ता शेयर कारोवार भएको छ। यो समाचार तयार पर्दा सर्किट मूल्य रु. ३१२५मा १ लाख ६० हजार कित्ता खरिदकर्ता छन्।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।