Connect IPS
IME Life

ङादी ग्रुप पावरको खुद नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ङादी गु्रप पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा आइपुग्दो २ करोड ८० लाख रुपैयाँ नाफा आर्जज गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४० प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा पनि घट्न पुगेको हो ।अघिल्लो आर्थिक वर्ष १० करोड ४३ लाख रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष ७ करोड ५३ लाख रुपैयाँमा सिमित भएको छ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पुँजी ५८ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड १६ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १ सय ७ रुपैयाँ ०७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS