काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ २६ पैसा र बिक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ६९ पैसा र बिक्रिदर १६५ रुपैयाँ ५२ पैसा रुपैयाँ रहेको छ ।