Connect IPS
IME Life

बुधबार थपिए ४ हजार ७७४ जना कोरोना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा थप ४ हजार ७७४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टा भित्र १३ हजार ८७९ जनामा गरिएको परिणक्षणबाट चार हजार ७७४ जनामा संक्रमण भेटिएको हो । मंगलबार पनि कोरोना संक्रमितको संख्या ४ हजार ३६४ जना थपिएका थियो ।

कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि निषेधाज्ञा जारी गर्दै छ । काठमाडौं सहित १३/१४ वटा स्थानीय तहले कोभिड नियन्त्रण तथा रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा जारि गरेका छन् । सबैभन्दा धेरै संक्रमण काठमाडौं उपत्यका तथा सिमा नाकाका जिल्लामा देखिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS