Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कमाउने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन व्यापार, उत्पादन तथा प्रसोधन र अन्य सूचक केहि सुधार देखिएको छ भने बाँकी सूचक तथा उपसूचक घटेका छन् ।

दोस्रो बजारमा २१५ वटा कम्पनीको शेयर कारोबार हुँदा ३५ वटाको मूल्य बढेको छ भने १४१ वटाको मूल्य घटेको छ ।महिला लघुवित्त वित्तीय संस्था र विशाल बजारको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ ।

Prabhu
Crest

त्यस्तै, सिंगटी हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर, नारायणी डेभलपमेन्ट बैंक, बोर्टलर्स नेपाल (तराई), हिमालयन उर्जा विकास, एसबिएल डिभेञ्चर २०८३, नेपाल के्रडिट एण्ड कर्मशीयल बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS