Connect IPS
IME Life

एनएमबि बैंकको खुद नाफा ८८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ ले खुद नाफा बढाएको छ। बैंकले यस त्रैमाससम्ममा आफनो नाफा ८८ प्रतिशतले बढाएर २ अर्ब ५१ करोड रुपैयाँ पुराएको छ । बैंकले गत वर्षको यसै अवधिमा भने १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस त्रैमासको अवधिसम्ममा बैंकको वितरण योग्य नाफा २ अर्ब २७ करो रुपैयाँ छ भने खुद ब्याज आम्दानी ० दशमलव ३१ प्रतिशतले मात्र बढेको छ । सञ्चालन नाफा भने ८८ प्रतिशतले वबढेर ३ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पुँजीको १६ अर्ब ३२ करोड भन्दा माथि रहेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ९७ पैसाले बढेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS