Connect IPS
IME Life

केही दिनको लागि माछापुच्छ्रे बैंकको बैंकिङ सेवा अवरुद्ध हुने, यस्तो छ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बैंकिङ सेवा अस्थाई रुपमा अवरुद्ध हुने भएको छ । बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टम (T24 Temenos) लाई प्रतिस्थापन गरी बैशाख १९ गतेबाट फिनाकल कोर बैंकिङ सलुशन  (Finacle core Banking solution)  प्रयोग गर्न लागेको हुनाले बैकिङ सेवा बैशाख १६ गते बेलुका ६ बजेदेखि बैशाख १९ गते बिहान ६ बजेसम्मका लागि बन्द हुने बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS