Connect IPS
IME Life

नेपाल बैंकको नाफा दुई अर्ब २६ करोड, प्रतिशेयर आम्दानी २३ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा २ अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको भन्दा १३.३१ प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकको वितरण योग्य मुनाफा भने एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

गत असारको तुलनामा बैंकको निक्षेप संकलन ७.१२ प्रतिशतले बढेको छ भने कर्जा लगानी २३.८४ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासिक अवधिमा बैंकले एक खर्ब ५१ अर्ब निक्षेप संकलन गरि एक अर्ब २७ अर्ब कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

बैंकले खुद व्याज आम्दानी ११.७५ प्रतिशतले बढाएर ४ अर्ब ७१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा बैंकले ४ अर्ब २१ अर्ब रुपैयाँ आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ छ भने जगेडा कोषमा २१ अर्ब ५१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । बैंकको खराव कर्जा केहि हदसम्म सुधारिएको छ । यस्तो कर्जा २.६४ प्रतिशतबाट २.२९ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी भने २३ रुपैयाँमै स्थिर छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS