Connect IPS
IME Life

अनिश्चितकालका लागि त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा अनिश्चितकालको लागि स्थगित भएका छन् । आज सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले दोस्रो लहरको कोरोना संक्रमणको कारण सबै परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने जनाएको छ ।

अब पूर्वनिर्धारित,वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा बैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS