काठमाडौं । एभरेष्ट बैंकको नायव महाप्रबन्धक डा. सन्धिर कुमारलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।बैंककोे वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कुमारलाई
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/everest-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)