Connect IPS
IME Life

नेप्से ६५ अंकले घट्दा साढे ६ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ६५ दशमलव ५८ प्रतिशतले घटेर २५०६ दशमलव ६१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।आज सबै उपसूचक घटेको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । अपर तामाकोशीकोे ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राकोे २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

रिलायन्स फाइनान्सका लगानीकर्ताले ८ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् भने छयाङ्दी हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS