काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४४ रुपैयाँ ८६ पैसा र बिक्रिदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६६ रुपैयाँ ९ पैसा र बिक्रिदर १६६ रुपैयाँ ९३ पैसा रुपैयाँ रहेको छ ।