Connect IPS
IME Life

आइसीएफसी फाइनान्सको खुद नाफा ६५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको भन्दा ६५ दशमलव ७३ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको यसैअवधिमा फाइनान्सले १० करोड ७३ लाखरुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १० करोड ३० लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यसको संचालन नाफा ६५ दशमलव ९१ प्रतिशतले बढेर २५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १५ करोड २९ लाखरुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

त्यस्तै फाइनान्सको खुद ब्याज आम्दानी भने २९ दशमलव ८८ प्रतिशतले घटेर २२ करोड ९३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३२ करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सको हालको चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सले १४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS