Connect IPS
IME Life

अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंशाख १३ गतेदेखि बैंशाख २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीमा कोरोना देखा परेकाले होम आईसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सेवा बन्द गरिएको जनाएको छ ।

Prabhu
Crest

एक हप्तासम्म नयाँ नागरिकता बनाउन,प्रतिलिपी,नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस,अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, हातहतियार दर्ता, नविकरण र संस्था तर्दा तथा नविरण लगायतका सेवा बन्द हुने जनाएको छ भने मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसको सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS