Connect IPS
IME Life

मिर्मिरे लघुवित्तद्धारा क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । ंसंस्थाको शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च जुटाउन नसक्दा घर फर्कनु परेको थियो । उपचारको क्रममा निजको जिब्रो समेत काटेर फालेको कारण संस्थामा कार्यरत कर्मचारीहरुबाट स्वेछिक रुपमा संकलन भएको ९२ हजार ६२५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

उक्त रकम सिस्ने गाउँपालिका ६ का वडा अध्यक्ष सुधन रेग्मी, रुकुमकोट शाखा प्रबन्धक नारद भण्डारीको उपस्थीतिमा कर्मचारी सुनिता गौतमलाई हस्तान्तरण गरिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS