Connect IPS
IME Life

सुनको भाउ घट्यो, कतिमा हुँदैछ काराबोर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सय रुपैयाँमा निधारण गरिएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

Prabhu
Crest

त्यस्तै, बिहीबार तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS