IME Life
GBIME

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज१ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंकको कारोबार भएको छ । बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । निफ्राको २५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको १६ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS